प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा उनले सुरेशकी श्रीमती सुजनलाई रोजगारीलगायत आवश्यक व्यवस्थाका लागि सरकारले ध्यान दिने बताए।
उनले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही प्रक्रिया सुरु भएको बताए।भेटमा सुरेशका दाजु रमेश रजक र दिनेश रजकलगायत सहभागी थिए।