उनलाई इमाडोल क्षेत्रमा लुकिरहेको अवस्थाबाट प्रहरीको विशेष टोलीले पक्राउ गरेको बताइएको छ ।खतिवडाले प्रहरीमाथि ढुङ्गा हानिरहेको र प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
केही समय अघि भीआइपीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।आफूलाई धर्मगुरु बताउने पुष्कर खतिवडा पक्राउ
काठमाडौँ- आफूलाई धर्मगुरु बताउँदै आएका पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार तीनकुनेमा भएको आन्दोलनलाई भड्काउने काम गरेको भन्दै उनलाई पक्राउ गरिएको हो।