काठमाडौँ-   सरकारले सार्वजनिक सेवामा हुने झन्झट हटाउन केही कानुनहरू संशोधन गर्ने अध्यादेश ल्याएको छ।

शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले यस्तो अध्यादेश ल्याएको एक स्रोतले जानकारी दिएको छ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली कानुनमन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव र कानुनसचिवका साथ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न शीतलनिवास पुगेका थिए।
35
Shares
२७ पुष २०८१, शनिबार ०६:५६