सरकार र घिसिङबीच विद्युतीय बक्याैता उठाउने विषयमा विवाद थिए । डेडिकेटेड र ट्रंक लाइन बक्यौता उठाउनु पर्ने पक्षमा घिसिङ थिए । सरकारले उनलाई राेक्ने प्रयास गरेकाे थियाे । लामाे रस्साकस्सी पछि सरकारले ‘पदबाट किन नहटाउने’ भन्दै स्पष्टीकरण सोधेको हाे ।
कुलमान घिसिङलाई हटाउने तयारीमा सरकार
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै ९ बुँदे स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग स्पष्टीकरण सोधेको हो ।