काठमाडौँ । आइतबार यातायात व्यवस्था विभागले दुई सयभन्दा बढी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ ।

विभागले अत्यावश्यक २१३ वटा सवारी लाइसेन्स छापिएको जनाएको हो ।

हाल विभागले अत्यावश्यक सवारी लाइसेन्स दैनिक रूपमा छाप्दै आएको छ ।

सार्वजनिक बिदा बाहेकका दिनमा दुई सयभन्दा बढी अत्यावश्यक सवारी लाइसेन्स छाप्दै आएको विभागले जनाएको छ ।

7
Shares
१४ पुष २०८१, आईतवार १९:०१