आजको खेलमा जनकपुरले एक परिवर्तन गरेको छ। तुलबहादुर थापाको स्थानमा शेर मल्ल पहिलो रोजाइमा खेल्दै छन्।
लुम्बिनीले भने तीन परिवर्तन गरेको छ। उन्मुक्त चन्द, दिनेश अधिकारी र सूर्य तामाङको स्थानमा आशुतोष घिरैया, बेन कटिङ र अभिषेष गौतम पहिलो रोजाइमा खेल्दैछन्।जनकपुर बोल्ट्स प्लेइङ ११:
आसिफ शेख, अनिल शाह, लाहिरु मिलान्था, हर्श थाकर, जिम्मी नीशम, शुभ कंसाकार, मोहम्मद मोहसिन, हेमन्त धामी, किशोर महतो, ललित राजवंशी, शेर मल्ल
आशुतोष घिरैया, अर्जुन साउद, टम मुर्स, रोहित पौडेल, सन्दिप जोरा, विवेक यादव, बेन कटिङ, साद विन जफर, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, अभिषेक गौतम