अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ थियो । जुन मूल्य हालसम्मकै उच्च हो । चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा २०८५ रुपैयाँ रहेको चाँदी यस दिन २०६५ रुपैयाँमा झरेको छ ।
उच्च मूल्यबाट तोलामा ४०० घट्यो सुन
काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला १ लाख ६७ हजार रुपैयाँ तोकेको छ ।