मेयर बालेनले नेताहरूले भ्रष्टाचार विरुद्धको आन्दोलनका नाममा नाटक गरेको भन्दै सिधै बागमतीमा चोपल्नुस् भन्दै आक्रोश पोखेका छन् ।
उनले लेखेका छन्-‘भ्रष्टाचार विरुद्धको आन्दोलन ? ?को नेता हो थाह छ ?
घर कहाँ हो थाह छ ?
सिधै लगेर बागमतीमा चोपल्नुस् ।
यस्तो सडक नाटक धेरै देखिसक्यो हाम्ले ।
पत्याउँदिन म चही ।
तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’