राजधानी उपत्यकाको रत्नराज्य कलेजबाट प्रज्ञा भवनसम्म मार्चपास सहित शक्ति प्रदर्शन गर्ने भएको हो ।
‘युवा दिवसलाई यसपटक हामी शक्ति प्रदर्शनमा मनाउँदैछौं। त्यो शक्ति प्रदर्शन एमालेविरुद्ध लागेको आरोपको प्रतिरोध पनि हुनेछ’, राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले भने ।उनका अनुसार, शक्ति प्रदर्शनमा दश हजार बढी सहभागिता हुने लक्ष्य लिइएको छ ।