काठमाडौँ । नेपाल शिक्षक महासंघले पेशागत सुरक्षा र वृत्ति विकासलगायतका विभिन्न माग राखी र्‍यालीसहित विरोध प्रदर्शन गरेको छ ।

माइतीघरमा जम्मा भई शिक्षकहरुले विभिन्न नारा र ब्यानर प्रदर्शन गरेका छन् ।

शिक्षकका मुख्य १६ बुँदे मागसहित उनीहरूले प्रदर्शन गरेका छन् ।
7
Shares
२९ बैशाख २०८०, शुक्रबार १७:५३