लिना भण्डारीको सभापतित्व र विवस पोखरेलको प्रमुख आथित्यमा भएको कार्यक्रममा पत्रकार तथा साहित्यकार चन्द्र भण्डारी, धुलाबारी माध्यमिक विद्यालय प्रधानाध्यापक, प्राज्ञ सुभद्रा भट्टराईलगायतको सहभागिता थियो ।
यसैगरी विराटनगरका साहित्यकार गोकुल अधिकारी, अम्बिका खरेल उप्रेती, राधा भट्टराई, मञ्जुश्री गिरी, उमेश लुइटेल, प्रयाग नेउपाने, कुमार भट्टराईलगायत विभिन्न साहित्यिक संस्थाका अग्रज साहित्यकारहरूको सहभागिता थियो ।