जिपमा सवार पाँच जना सकुशल छन् । जिप सडकबाट खस्ने क्रममा हाम फालेर उनीहरुले ज्यान बचाएको प्रहरीले जनाएको छ ।
जिप चालक भने सम्पर्कविहीन छन् । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। जिपमा चालकसहित १२ जना सवार रहेको बताइएको छ ।बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु