काठमाडौँ । थापाथली इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका पुष्करविक्रम शाही निर्वाचित भएका छन् ।

सचिवमा अनेरास्ववियुका राजकुमार ढकाल विजयी भएका छन्।

84
Shares
५ चैत्र २०७९, आईतवार २०:४९