भाउ अझै बढ्न सक्ने सङ्केत देखिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
माघ १९ गते सुनको भाउ तोलामा एक लाख ७ हजार ५ सय रुपैयाँ पुगेको थियो ।त्यसयता भने केही घटेको भाउ फेरि लगातार बढिरहेको छ ।
चाँदीको भाउ पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।