नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । टोलीमा युएईमा सम्पन्न लिग टु खेलेका खेलाडीले निरन्तरता पाएका छन् ।
नेपालमा हुने अन्तिम सिरिजका चार वटै खेल जिते नेपाल लिग टुको शीर्ष तीनमा रहेर विश्वकप छनोट हुनेछ । ओडीआई मान्यता कायम राख्नन दुई खेल जिते पुग्नेछ ।
नेपाली टोलीरोहित पौडेल (कप्तान) कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, सोमपाल कामी, गुलसन झा, भीम शार्की, ललित राजवंशी ।
रिजर्भ : सन्दिप जोरा, श्याम ढकाल, कमल सिंह ऐरी, अर्जुन साउद ।