सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नका लागि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो ।
पुस पाँच गतेदेखि पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म र त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो ।यसअघि सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नका लागि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो ।
पुस पाँच गतेदेखि पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म र त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो ।तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अरु पुलहरुको काम अन्तिम चरणमा पुगेकाले आजदेखि दिउँसोको समयमा सडक बन्द नहुने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।