माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको ‘नाम राख्न बाधक नहुने संस्थागत असहमति र फरक मत राख्ने’ गरी कोशी प्रदेशको पक्षमा मतदान गर्ने जानकारी दिए ।
यसअघि नै नेपाली काग्रेस र नेकपा एमालेले संसद सचिवालयमा ‘कोशी प्रदेश’प्रस्ताव दर्ता गराएका छन् ।माओवादी पनि ‘कोशी प्रदेश’ को पक्षमा
विराटनगर । काँग्रेस र एमालेले प्रदेश १ को नाम ‘कोशी’ प्रदेश राख्न गरेको प्रस्तावको पक्षमानै माओवादी केन्द्रले पनि मतदान गर्ने जनाएको छ ।