कृपा बुढाथोकि।ममता कट्टेल

विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा अनेरास्ववियूले स्ववियु विषेश भेटघाट कार्यक्रम आयोजना गरेको छ । चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा क्याम्पस एकाई कमिटि सक्रिय भई निर्वानको गतिविधिमा लाग्न कार्यक्रम आयोजना गरिएको मोरङ जिल्ला सचिव निर्मल भण्डारीले बताए ।

बैठकबाट कृस्चलआले मगर क्याम्पस कमिटिका अध्यक्ष, अशेषप्रताप केशी उपाध्यक्ष, गीरेन्द्र भुजेल सचिव, कप्लेशकुमार यादव सहसचिव, रोजिना बुढाथोकि कोषध्यक्षमा चुनिएका छन् ।यस्तै निर्मल राई संयोजकमा र सहसंयोजकमा कृपा बुढाथोकि चयन भएका छन् ।

बैठकमा अनेरास्ववियूका मोरङ जिल्ला सचिव निर्मल भण्डारी र केन्द्रिय सदस्य ओसिम आलम उपस्थित रहेका थिए ।

 
427
Shares
१३ फाल्गुन २०७९, शनिबार १६:२२