स्थानीय नरसिंह चौधरीको घरमा बोराभित्र हालेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।
मोरङ प्रहरीका डिएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा टोली परिचालन गरी अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।कसले किन हत्या गर्यो र ती महिला को हुन् भन्नेबारे खुलेको छैन ।