मेडिकल निर्देशक डा. निजिना ताम्राकारका अनुसार १०ः ५७ मा भण्डारीको मृत्यु भएको हो । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी सख्त घाइते भएका थिए । उनको शरीरको ७० प्रतिशत भाग जलेको थियो ।
सांसद भण्डारीको थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।ग्याँस सिलिण्डर विस्फोटमा परेकी सांसद चन्द्र भण्डारीकी आमाको निधन
ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । बहिबार बहिान कीर्तिपुर अस्पतालमा उपचारको क्रममा ८६ वर्षीय उमेरमा मृत्यु भएको हो ।