सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री कार्यालय मातहतक पर्ने यस कार्यलयबाट कालोसूचीमा पर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुले कालासूचीमा राखिएको अबधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाीमा भाग लिन नपाउने भएका छन् ।
3
Shares
१५ माघ २०७९, आईतवार १६:४८