प्रहरीका अनुसार सोमबार बिहान साढे १० बजेतिर घर बाहिर पराल बालेर आगो ताप्ने क्रममा अचानक माझीको शरीरमा आगो सल्किएको थियो ।
जलेर गम्भीर घाइते भएकी उनको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।आगोले जलेर वृद्धाको मृत्यु
विराटनगर । आगो ताप्ने क्रममा जलेर घाइते भएकी झापाकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कचनकवल गाउँपालिका १ कुटी निवासी ७० वर्षीया हेमप्रभा माझी छन् ।