विराटनगर–१२ मा अवैध घरेलु मदिरा बनाई बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।
प्रहरीले घरेलु मदिरा बनाउने २ हजार ८ सय ८० लिटर कच्चा पदार्थ, तयारी मदिरा १२५ लिटर र मदिरा बनाउने भाँडाका सामानहरू ३१ थान बरामद गरेको जनाएको छ।बरामद गरेको सामान करिब २ लाख ४४ हजार ९७० मुल्य बरावरको रहेको प्रहरीले जनाएको छ ।