हेमराज वीसीको निर्देशनमा बनिरहेको यो फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशीलगायत मुख्य भूमिकामा छन् ।
यसपटक पहिले भन्दा केही फरक विषयवस्तुलाई फिल्मको कथा बनाइएको निर्माणमा आवद्ध पक्षले जनाएको छ ।छायांकन सक्ने हतारोमा ‘छक्का पन्जा ४’ टोली
विराटनगर । फिल्म ‘छक्का पन्जा ४’ को प्रदर्शन मिति नजिकिएको छ । फागुन १९ देखि प्रदर्शन थाल्ने भनिएको यो फिल्मको छायांकन भने अझै केही बाँकी रहेको जनाइएको छ ।