काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०८ प्रतिशतले उकालो लागेको छ।

साताको दोस्रो कारोबार दिन साेमबार नेप्से १.५७ अंकले उकालो लागि १९६४.७९ विन्दुमा आएको छ ।

प्रि-ओपन सेसनमा ९ कम्पनीको कारोबार भएका छन् जसमध्ये ७ कम्पनीमा वृद्धि र २ कम्पनीकाे काराेबारे ओरालो लागेको छ ।

२ हजार ६ सय ४५ सेयर कित्ता किनबेच हुँदा १३ लाख ९१ हजार ७७२ रुपैयाँको कारोबार भएको छ । यो अवधिमा नेप्सेका १३ उपसूचकहरु मध्ये  ३ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

14
Shares
१९ मंसिर २०७९, सोमबार ११:३५