कार्यक्रममा सुजित यादव, सरस्वती पोखरेल, नारायण मगर, बीरबल निरौला, राजा साह, नयना पौडेल, अनुप गच्छदार, प्रवेश कोइराला, मुकेश ढुंगानाले रक्तदान गरेका थिए ।
यसैगरी, राकेस राय, खगेन्द्र कार्की, सजन दाहाल, प्रकाश अधिकारी, सुरज खत्री, शेखर दाहाल, बिजेस साह, सुरज पौडेल, पुष्पा साह, रन्जिका शेर्पा, सोरा राईले पनि रक्तदान गरेका थिए ।संगठनकी आध्यात्मिक विभाग संयोजक सन्जना यादवका अनुसार संस्थाले नियमित रुपमा रक्तदान, राहत वितरण जस्ता सामाजिक गतिविधि गर्दै आएको छ ।