प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ धेरै मत प्राप्त गरेर कांग्रेस पहिलो दल बनेको हो । प्रतिनिधिसभामा कांग्रेसलाई १ लाख ३७ हजार ७ सय ३५ मत प्राप्त भएको छ । प्रतिनिधि सभातर्फ नेकपा (एमाले) दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेस्रो, नेकपा (माओवादी केन्द्र) चौथो र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचौं दल बनेका छन् ।
एमालेलाई १ लाख २२ हजार ९१७, रास्वपालाई ५२ हजार ७०९, माओवादीलाई ४३ हजार ५३० र राप्रपालाई ४० हजार ४९० मत प्राप्त भएको छ । मोरङमा प्रतिनिधि सभातर्फ एमालेभन्दा कांग्रेसले १४ हजार ८१८ मत बढी ल्याएको हो ।मोरङका ६ वटा निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ जम्मा ४ लाख ८३ हजार ५३२ मत खसेको थियो । जसमा २७ हजार २८ मत बदर र ४ लाख ५६ हजार ५०६ मत सदर भएको थियो ।
त्यस्तै प्रदेशसभातर्फ पनि १ लाख ३६ हजार ७७८ मत प्राप्त गरेर कांग्रेस नै पहिलो दल बनेको छ । एमाले १ लाख ३१ हजार ७२४ मत ल्याएर दोस्रो स्थानमा छ । एमालेभन्दा कांग्रेसले ५ हजार ५४ मत बढी पाएको हो ।प्रदेशसभातर्फ राप्रपा तेस्रो र माओवादी चौथो दल बनेका छन् । राप्रपाले ५८ हजार ७०७ मत प्राप्त गर्दा माओवादीले ४३ हजार ८७९ मत मात्रै ल्याएको छ ।
प्रदेशको समानुपातिकतर्फ जम्मा ४ लाख ८३ हजार ९५८ मत खसेको थियो । जसमा ३७ हजार ४७ मत बदर र ४ लाख ४६ हजार ९११ मत सदर भएको छ ।
यस्तो छ मोरङमा क्षेत्रगत हिसाबले प्राप्त मत
प्रतिनिधि सभातर्फ
क्षेत्र नम्बर – १
नेपाली कांग्रेस । रुख – १६ हजार ५८७
नेकपा (एमाले) । सूर्य – २२ हजार ७७२
नेकपा (माओवादी केन्द्र) । हसिया हथौडा – ६ हजार १८१
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) । हलो – ५ हजार ३४०
नेकपा (एकीकृत समाजवादी) । कलम – २ हजार ८१७
जनता समाजवादी पार्टी (जसपा) । छाता – ३८०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । घण्टी – ९ हजार २९७
तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) । कलश – ७
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) । साइकल – २३
मंगोल नेशनल अर्गनाइजेसन । भाले – २ हजार ६६२
जनमत पार्टी । माइक – २१४
राष्ट्रिय जनमोर्चा (राजमो) । गिलास – ४८
अन्य – २ हजार ५०६
कूल खसेको मत – ७२ हजार ८०३
बदर मत – ३ हजार ९६९
क्षेत्र नम्बर – २
कांग्रेस – २३ हजार ३९५
एमाले – २७ हजार ९१४
माओवादी – ७ हजार ५३७
राप्रपा – ३ हजार ८६६
एकीकृत समाजवादी – २५४
जसपा – ११८१
रास्वपा– ७ हजार ३०१
तमलोपा – ५
लोसपा – ४०१
मंगोल नेशनल – ५०१
जनमत – ६५८
राजमो – ४८
अन्य – २ हजार ५७१
कूल खसेको मत – ७९ हजार ९४१
बदर मत – ४ हजार ३०९
क्षेत्र नम्बर – ३
कांग्रेस – २९ हजार ८५९
एमाले – २५ हजार २८
माओवादी – ४ हजार ६४४
राप्रपा – ९ हजार ३७२
एकीकृत समाजवादी – ३ हजार ९७२
जसपा – ४८३
रास्वपा – १४ हजार ४०८
तमलोपा – ९
लोसपा – ३८
मंगोल – २ हजार २३६
जनमत – ३२३
राजमो – ६०
अन्य – २ हजार ८३१
बदर मत ४ हजार ४
खसेको मत ९७ हजार २६७
क्षेत्र नम्बर –४
कांग्रेस – १९ हजार ५५५
एमाले – १८ हजार ३८६
माओवादी – ९ हजार ७६०
राप्रपा – ७ हजार ८४६
एकीकृत समाजवादी – ४०१
जसपा – १ हजार ८४४
रास्वपा – ७ हजार २७०
तमलोपा – ८
लोसपा – २०९
मंगोल नेशनल – १५०
जनमत – ५१८
राजमो – ४२
अन्य – ५ हजार ७५
बदर मत ४ हजार २५७
खसेको ७४ हजार ७६१
क्षेत्र नम्बर – ५
कांग्रेस – २४ हजार ६२९
एमाले – ९ हजार ४२८
माओवादी – ७ हजार २२३
राप्रपा – ३ हजार ४२५
एकीकृत समाजवादी – ३६५
जसपा – १२ हजार ७३१
रास्वपा – २ हजार ९०७
तमलोपा – ७
लोसपा – ६७३
मंगोल नेशनल – ३३
जनमत – ३ हजार ६०४
राजमो – २१
अन्य – २ हजार २४५
कूल खसेको मत – ७२ हजार ७९९
बदर मत – ५ हजार ५०८
क्षेत्र नम्बर – ६
कांग्रेस – २३ हजार ७१०
एमाले – १९ हजार ३८९
माओवादी – ८ हजार १८५
राप्रपा – १० हजार ६४१
एकीकृत समाजवादी – ६९५
जसपा – १ हजार १३१
रास्वपा – ११ हजार ५२६
तमलोपा – १४
लोसपा – ८३
मंगोल नेशनल – ४४
जनमत – २ हजार २०१
राजमो – ५३
अन्य – ३ हजार ३०८
कूल खसेको मत – ८५ हजार ९६१
बदर मत – ४ हजार ९८१
समानुपातिकको प्रतिनिधि सभातर्फ प्राप्त जम्मा मत
कांग्रेस – १ लाख ३७ हजार ७३५
एमाले – १ लाख २२ हजार ९१७
माओवादी – ४३ हजार ५३०
राप्रपा – ४० हजार ४९०
एकीकृत समाजवादी – ८ हजार ५०४
जसपा – १७ हजार १९०
रास्वपा – ५२ हजार ७०९
तमलोपा – ५०
लोसपा – १ हजार ४२७
मंगोल नेशनल – ५ हजार ६२६
जनमत – ७ हजार ५१८
राजमो – २७२
अन्य – १८ हजार ५३६
कूल खसेको मत – ४ लाख ८३ हजार ५३२
बदर मत – २७ हजार २८
प्रदेशसभातर्फ
क्षेत्र नम्बर – १
कांग्रेस – १८ हजार २८२
एमाले – २५ हजार १५०
माओवादी – ५ हजार ३५७
राप्रपा – ८ हजार ३५३
एकीकृत समाजवादी – ३ हजार ३४०
जसपा – ५१५
लोसपा – २७
मंगोल नेशनल – ३ हजार ३४२
जनमत –३६७
अन्य – ४ हजार ३५२
कूल खसेको मत –७५ हजार १७९
बदर मत – ६ हजार ९७
क्षेत्र नम्बर –२
कांग्रेस – २५ हजार ७८३
एमाले – २९ हजार २३०
माओवादी – ५ हजार ९११
राप्रपा – ५ हजार ८९३
एकीकृत समाजवादी – ४२५
जसपा – १ हजार ३८१
लोसपा – ४९१
मंगोल नेशनल – ६३०
जनमत – १ हजार १६
अन्य – ३ हजार ७६०
कूल खसेको मत – ७९ हजार ९२९
बदर मत – ५ हजार ४०९
क्षेत्र नम्बर – ३
कांग्रेस –३१ हजार ७३३
एमाले – २७ हजार १६१
माओवादी – ६ हजार २६७
राप्रपा – १३ हजार २६४
एकीकृत समाजवादी – ३ हजार ४६५
जसपा – ७२६
लोसपा – ५८
मंगोल नेशनल – २ हजार ८४२
जनमत – ४८२
अन्य – ४ हजार ८९४
कूल खसेको मत – ९६ हजार ७९५
बदर मत – ५ हजार ९०३
क्षेत्र नम्बर – ४
कांग्रेस – १६ हजार ३५३
एमाले – १९ हजार ८३०
माओवादी – १० हजार ९५१
राप्रपा – ११ हजार ४०९
एकीकृत समाजवादी – ७७५
जसपा – १ हजार ५११
लोसपा – १८५
मंगोल नेशनल – १८९
जनमत – ७६९
अन्य – ६ हजार ९०४
कूल खसेको मत – ७४ हजार २५८
बदर मत – ५ हजार ३८२
क्षेत्र नम्बर – ५
कांग्रेस – १८ हजार २९९
एमाले – ९ हजार २५७
माओवादी – ९ हजार ५०६
राप्रपा – ५ हजार १२०
एकीकृत समाजवादी – ९१४
जसपा – १३ हजार ६२६
लोसपा –७२२
मंगोल नेशनल – ४७
जनमत – ३ हजार ८८९
अन्य – ३ हजार ४६२
कूल खसेको मत – ७२ हजार २९७
बदर मत – ७ हजार ४५५
क्षेत्र नम्बर – ६
कांग्रेस – २६ हजार ३२८
एमाले – २१ हजार ९६
माओवादी – ५ हजार ८८७
राप्रपा – १४ हजार ६६८
एकीकृत समाजवादी – १ हजार ४१५
जसपा – १ हजार ५२६
लोसपा – ८६
मंगोल नेशनल – ८०
जनमत – २ हजार ८३२
अन्य – ४ हजार ७८१
कूल खसेको मत – ८५ हजार ५००
बदर मत – ६ हजार ८०१
समानुपातिकको प्रदेशसभातर्फ कूल प्राप्त मत
कांग्रेस – १ लाख ३६ हजार ७७८
एमाले – १ लाख ३१ हजार ७२४
माओवादी – ४३ हजार ८७९
राप्रपा – ५८ हजार ७०७
एकीकृत समाजवादी – १० हजार ३३४
जसपा – १९ हजार २८२
लोसपा – १ हजार ५६९
मंगोल नेशनल – ७ हजार १३०
जनमत – ९ हजार ३५५
अन्य – २८ हजार १५३
कूल खसेको मत – ४ लाख ८३ हजार ९५८
बदर मत – ३७ हजार ४७