राईले १६ हजार ११० मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका हरिबहादुर राईले १२ हजार २२३ मत ल्याएका छन् ।
मुख्यमन्त्री राई प्रदेशसभा सदस्य निर्वाचित
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई प्रदेसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एकीकृत समाजवादीका नेता राई भोजपुर प्रदेशसभा क बाट निर्वाचित भएका हुन् ।