अर्यालले १६ हजार १०२ मत ल्याए भने यादवले १० हजार ८ सय २४ मत प्राप्त गरे । तेस्रो भएका राप्रपका राजेश बानियाले ३ हजार २४७ मत ल्याएका छन् ।
मोरङ ५ (ख) मा ३४ हजार ८ सय ४ मत खसेको थियो । १ हजार ९ सय ९२ मत बदर भएको छ ।यसअघि मोरङ क्षेत्र नं। ५ (क) मा काँग्रेसकै गयानन्द मण्डल निर्वाचित भइसकेका छन् ।