विराटनगर । मोरङको क्षेत्र नम्बर ४ (क) को प्रदेशसभामा नेकपा (एमाले) का जयप्रकाश चौधरी निर्वाचित भएका छन् ।

नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरेलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।

चौधरीले १५ हजार ४६५ मत ल्याए भने प्रतिस्पर्धी घिमिरेले १५ हजार ५८ मत ल्याएका छन् ।
56
Shares
८ मंसिर २०७९, बिहीबार ०७:१८