झापा । झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् ।

ओली ५२ हजार ३ सय १५ मत ल्याएर विजयी भएका हुन् । सत्ता गठबन्धनका उम्मेद्ववार नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४१ मत प्राप्त गरेका छन् ।

उनीहरुबीच २८ हजार ५ सय ७४ मतको अन्तर रहेको छ ।
7
Shares
७ मंसिर २०७९, बुधबार १८:५०