एक सय १८ मत पाएका उनले बलियाे प्रतिद्वन्द्वी एमालेका लालबाबु पन्डितविरुद्ध २६ मतको अग्रता बनाएका छन् ।
एमालेका पण्डित ९२ मतसहित दोस्रो स्थानमा छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका यादव प्रधान ५४ मतसहित तेस्राे र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल कटुवाल २३ मतसहित चाैथाे स्थानमा छन् ।मोरङ-६ मा काेइरालाकाे अग्रता
विराटनगर । मोरङ क्षेत्र नं ६ मा तीन सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार शेखर कोइरालाले अग्रता लिएका छन् ।