सिन्धुपाल्चोक क्षेत्र नं १ का मतदाता रहेका उनले सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान हुन् ।
सभामुख सापकोटाले गरे मतदान
सिन्धुपाल्चाेक । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् ।