काठमाडाैं । संसदीय निर्वाचन बहिष्कारकाे माग राख्दै निर्वाचन कार्यालय रहेकाे बहादुर भवन अगाडि प्रदर्शन गरिएकाे छ ।

मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी)का कार्यकर्ताले कार्यालयअघि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा आएका सात जनालाई प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ परेका सबैलाई प्रहरी वृत्त दरबारमार्ग लगिएकाे छ ।

21
Shares
३ मंसिर २०७९, शनिबार १३:३६