नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले घटेको हो। मूल्य घटेसँगै छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सय रूपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले बढेको छ। मूल्य बढेसँगै चाँदी तोलाको २ हजार ३ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला २ हजार ३ सय ३५ रूपैयाँमा कारोबार भएको थियो।आज नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।