काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज, २०८१ साउन ८ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

मुख्य मुद्राहरू:

  • अमेरिकी डलर (USD):
    • खरिद दर: १३७ रुपैयाँ ९६ पैसा
    • बिक्री दर: १३८ रुपैयाँ ५६ पैसा
  • युरोपियन युरो (EUR):
    • खरिद दर: १६१ रुपैयाँ ७८ पैसा
    • बिक्री दर: १६२ रुपैयाँ ४८ पैसा
  • युके पाउण्ड स्ट्रलिङ (GBP):
    • खरिद दर: १८६ रुपैयाँ ७० पैसा
    • बिक्री दर: १८७ रुपैयाँ ५१ पैसा
  • स्वीस फ्रयाङ्क (CHF):
    • खरिद दर: १७३ रुपैयाँ ८६ पैसा
    • बिक्री दर: १७४ रुपैयाँ ६२ पैसा
अन्य प्रमुख मुद्राहरू:
  • अष्ट्रेलियन डलर (AUD):
    • खरिद दर: ९० रुपैयाँ ९६ पैसा
    • बिक्री दर: ९१ रुपैयाँ ३५ पैसा
  • क्यानेडियन डलर (CAD):
    • खरिद दर: १०१ रुपैयाँ ५६ पैसा
    • बिक्री दर: १०२ रुपैयाँ
  • सिङ्गापुर डलर (SGD):
    • खरिद दर: १०८ रुपैयाँ
    • बिक्री दर: १०८ रुपैयाँ ४७ पैसा
  • जापानी येन १० (JPY):
    • खरिद दर: नौ रुपैयाँ ४३ पैसा
    • बिक्री दर: नौ रुपैयाँ ४७ पैसा
  • चिनियाँ युआन (CNY):
    • खरिद दर: १९ रुपैयाँ २६ पैसा
    • बिक्री दर: १९ रुपैयाँ ३५ पैसा
  • साउदी अरेबियन रियाल (SAR):
    • खरिद दर: ३६ रुपैयाँ ७७ पैसा
    • बिक्री दर: ३६ रुपैयाँ ९३ पैसा
  • कतारी रियाल (QAR):
    • खरिद दर: ३७ रुपैयाँ ८५ पैसा
    • बिक्री दर: ३८ रुपैयाँ एक पैसा
  • थाइ भाट (THB):
    • खरिद दर: चार रुपैयाँ २९ पैसा
    • बिक्री दर: चार रुपैयाँ ३१ पैसा
  • युएई दिराम (AED):
    • खरिद दर: ३७ रुपैयाँ ५६ पैसा
    • बिक्री दर: ३७ रुपैयाँ ७२ पैसा
  • मलेसियन रिङ्गेट (MYR):
    • खरिद दर: ३२ रुपैयाँ ६३ पैसा
    • बिक्री दर: ३२ रुपैयाँ ८७ पैसा
  • साउथ कोरियन वन १०० (KRW):
    • खरिद दर: १० रुपैयाँ तीन पैसा
    • बिक्री दर: १० रुपैयाँ सात पैसा
  • स्वीडिस क्रोनर (SEK):
    • खरिद दर: १४ रुपैयाँ ५१ पैसा
    • बिक्री दर: १४ रुपैयाँ ५७ पैसा
  • डेनिस क्रोनर (DKK):
    • खरिद दर: २१ रुपैयाँ ६७ पैसा
    • बिक्री दर: २१ रुपैयाँ ७७ पैसा
  • हङकङ डलर (HKD):
    • खरिद दर: १७ रुपैयाँ ५७ पैसा
    • बिक्री दर: १७ रुपैयाँ ६५ पैसा
  • कुवेती दिनार (KWD):
    • खरिद दर: ४५२ रुपैयाँ ११ पैसा
    • बिक्री दर: ४५४ रुपैयाँ सात पैसा
  • बहराइन दिनार (BHD):
    • खरिद दर: ३६५ रुपैयाँ ९६ पैसा
    • बिक्री दर: ३६७ रुपैयाँ ५५ पैसा
  • ओमनी रियाल (OMR):
    • खरिद दर: ३५८ रुपैयाँ ३३ पैसा
    • बिक्री दर: ३५९ रुपैयाँ ८९ पैसा

भारतीय रुपैयाँ:

  • भारतीय रुपैयाँ १०० (INR):
    • खरिद दर: १६० रुपैयाँ
    • बिक्री दर: १६० रुपैयाँ १५ पैसा
नेपाल राष्ट्र बैङ्कले आवश्यकतानुसार जुनसुकै समयमा पनि यो विनिमय दरलाई संशोधन गर्न सक्छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्छ, र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेछ।
14
Shares
८ श्रावण २०८२, बिहीबार ०६:५६