काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वर जडिबुटीस्थित फुटसलमा फुटसेल खेलेर थाकेका रेस्ट गरिरहेका थिए । सो क्रममा बेहोस भएपछि तत्काल नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएको थियो ।
मृत्यु हुनेमा दोलखाको लिखु गाउँपालिका–४ घर भएका काँडाघारी बस्दै आएका २३ वर्षीय खिमराज वली रहेका छन् ।फुटसल खेलेर आराम गर्दा बेहोस भएका व्यक्तिको मृत्यु
काठमाडौं । फुटसल खेलेर आराम गरिरहँदा बेहोस भएका व्यक्तिको उपचारका क्रममा निधन भएको छ ।