न्यायाधीश लम्सालले बिहीबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष राजीनामा बुझाएको सर्वोच्च अदालतका प्रवक्ता सह-रजिस्ट्रार अच्युत कुइँकेलले जानकारी दिएका छन्।
एक वर्षपछि उमेर हदका कारण अवकाशमा जाने तयारीमा रहेका लम्सालले स्वास्थ्य अवस्थालाई राजीनामाको कारण देखाएका छन्।न्यायाधीश लम्सालले दिए राजीनामा
काठमाडौं । उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गामा कार्यरत न्यायाधीश भरत लम्सालले आफ्नो पदबाट राजीनामा दिएका छन्।