काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको नयाँ विनिमय दर तोकेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०३ पैसा कायम गरिएको छ।

मुख्य मुद्राको विनिमय दर:

  • युरोपियन युरो: खरिददर १५९ रुपैयाँ १२ पैसा, बिक्रीदर १५९ रुपैयाँ ८१ पैसा
  • अष्ट्रेलियन डलर: खरिददर ८८ रुपैयाँ ७४ पैसा, बिक्रीदर ८९ रुपैयाँ १३ पैसा
  • युके पाउण्ड स्ट्रलिङ: खरिददर १८४ रुपैयाँ ०५ पैसा, बिक्रीदर १८४ रुपैयाँ ८६ पैसा
  • स्वीस फ्रयाङ्क: खरिददर १७० रुपैयाँ ७५ पैसा, बिक्रीदर १७१ रुपैयाँ ५० पैसा
  • क्यानेडियन डलर: खरिददर ९९ रुपैयाँ ८१ पैसा, बिक्रीदर १०० रुपैयाँ २४ पैसा
  • भारतीय रूपैयाँ (१००): खरिददर १६० रुपैयाँ, बिक्रीदर १६० रुपैयाँ १५ पैसा

अन्य मुद्रा दर:

  • सिंगापुर डलर: खरिददर १०६ रुपैयाँ ७९ पैसा, बिक्रीदर १०७ रुपैयाँ २५ पैसा
  • जापानी येन (१०): खरिददर ९ रुपैयाँ २४ पैसा, बिक्रीदर ९ रुपैयाँ २८ पैसा
  • चिनियाँ युआन: खरिददर १९ रुपैयाँ १४ पैसा, बिक्रीदर १९ रुपैयाँ २२ पैसा
  • साउदी रियाल: खरिददर ३६ रुपैयाँ ६४ पैसा, बिक्रीदर ३६ रुपैयाँ ८० पैसा

राष्ट्र बैङ्कले यो दर आवश्यकताअनुसार कुनै पनि समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैङ्कहरूले फरक दर लागू गर्न सक्ने र अद्यावधिक जानकारीका लागि केन्द्रीय बैङ्कको वेबसाइट हेर्न सुझाव दिइएको छ।

7
Shares
२ श्रावण २०८२, शुक्रबार ०६:४७