पूर्वराजा शाहले सर्वसाधारण तथा शुभेच्छुकहरूको शुभकामना ग्रहण गरिरहेका छन्। बिहानैदेखि निर्मल निवासमा शुभेच्छुकहरूको लामो लाइन लागेको छ।
पूर्वराजालाई जन्मदिनको शुभकामना दिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसदहरू निर्मल निवास पुगेर उनलाई शुभकामना दिएका हुन्।समर्थक र सर्वसाधारणको शुभेच्छा लिँदै पूर्वराजा
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव आज मनाइँदैछ। यस अवसरमा उनलाई शुभकामना दिन काठमाडौँको निर्मल निवास बाहिर सर्वसाधारण तथा राजसंस्था समर्थित पार्टीका नेता तथा कार्यकर्ताको बाक्लो भीड लागेको छ।