गाेली चलाएकाे प्रहरीले लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ पनि गरेकाे छ ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो ।
रंगेलीमा गाेली चल्याे
विराटनगर । मोरङको रंगेलीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गाेली चलाएकाे छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले २ राउन्ड हवाइ फायर गरेको हो ।