चिन्नास्वामी रङ्गशालामा अनुमति बिना कार्यक्रम गरिएकाले बेङ्गलुरु प्रहरीले आरसीबी, डीएनए इन्टरटेनमेन्ट र केएससीालाई एफआईआरमा मुख्य अभियुक्त बनाएको छ।
बेङ्गलुरु भागदौड प्रकरण केएससीएका दुई अधिकारीको राजीनामा
आईपीएल २०२५ मा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) को विजय उत्सवका क्रममा भएको भागदौडमा ११ जनाको मृत्यु भएपछि कर्नाटक राज्य क्रिकेट सङ्घ (केएससीए) का सचिव ए. शङ्कर र कोषाध्यक्ष ईएस जयरामले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका छन्।