“१८ औं गणतन्त्र दिवस २०८२“ को अवसरमा बिहिबार पार्टी कार्यालय पाञ्चाली अगाडि सडक किनारमा वृक्षारोपण गरेको एमाले विराटनगर महानगर कमिटीका सचिव विज्ञान चापागाईले जानकारी दिनुभयो ।
विराटनगर महानगरपालिकाका अध्यक्ष बलराम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ ईन्चार्ज जीवन घिमिरे, केन्द्रीय सदस्य रामलाल साह, केन्द्रीय सल्लाहकार परिषद सदस्य बिनोद ढकाल, कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा महानगर कमिटी ईन्चार्ज पर्शुराम बस्नेत, प्रदेश कमिटी सदस्य सरस्वती खरेल, सन्तोशी श्रेष्ठ, जिल्ला कमिटी अध्यक्ष अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा,उपसचिव उषा झा, विराटनगर महानगरपालिका उपप्रमुख, सिल्पा निराला कार्कीलगायतको सहभागिता थियो ।गणतन्त्र दिवसमा एमाले महानगरद्धारा वृक्षारोपण
विराटनगर । गणतन्त्र दिवसको अवसरमा नेकपा एमाले विराटनगर महानगर कमिटीले वृक्षारोपण गरेको छ ।