विराटनगर । १८ औं गणतन्त्र दिवसको अवसरमा विराटनगर प्रभातफेरी निकालिएको छ ।

बिहीबार बिहान सुरु भएको प्रभातफेरीले बजार परिक्रमा गरेको थियो । प्रभावफेरीमा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो ।

35
Shares
१५ जेष्ठ २०८२, बिहीबार १३:३८