जातिय विभेदकै कारण १८ जनाको हत्या
विराटनगर । जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन, २०६८’ जारी भएदेखि अहिलेसम्म देशभर १७ जनाको छुवाछुतकै कारण ज्यान गएको छ ।
पानी छोएको, चुला छोएको, अन्तरजातीय विवाह गरेको, मन्दिर प्रवेश गरकोे र अन्तरजातीय विवाह गरेकै कारण उनीहरुको हत्या गरिएको समता फाउण्डेशनले जनाएको छ ।