उहाँ २० बर्षभन्दा धेरै समयदेखि भागवत गीता, वेदान्त, संत सरिता, उपनिषद र बिभिन्न धर्मग्रन्थ पढाउदै आउनुभएको छ।
आचार्य प्रशांतको शिक्षासँग जोडिएर ५० हजार भन्दा धेरै परिवारले मांसाहारी खाना खान छाडेका छन् । परिणाम स्वरूप १० लाख जनावर काट्नबाट जोगिएको विभिन्न संचारमाध्यमले जनाएको छन् ।
आचार्य प्रशांतको शिक्षासँग जोडिएपछि मानिसहरुले आफ्नो जीवनमा ठुलो परिवर्तन आएको पनि बताएका छन् ।