वसन्त ऋतुको हिमाल आरोहणमा अहिलेसम्म ५० जनाभन्दा धेरैले सगरमाथा आरोहण गरिसकेका छन् । आज राति पनि धेरै आरोही चुचुरोमा पुग्ने योजनामा छन् ।
सगरमाथा चढ्दै कांग्रेस महामन्त्री शर्मा
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हुनुभएको छ । महामन्त्री शर्माले वसन्त ऋतुको सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिनुभएको छ ।