सन् २०१३ मा पोप बेनेडिक्टको उत्तराधिकारीका रुपमा पोप बनेका उनी ल्याटिन अमेरिकाका पहिलो पोप हुन ।
पोप फ्रान्सिसको अन्त्येष्टि समारोहमा अमेरिकी राष्ट्रपतिसहित विश्वका शीर्ष नेताहरू सहभागी हुँदैछन् । उहाँको अन्त्येष्टिसँगै नयाँ पोप चयन प्रक्रिया पनि शुरू हुनेछ ।