यादवलाई प्रहरीले आइतबार सप्तरीको राजविराजबाट पक्राउ गरेको जनाएको छ । ललितपुर प्रहरी परिसरको पत्रको आधारमा उनलाई राजविराजबाट पक्राउ गरिएको बताइएको छ ।
जनमत पार्टीका कोषाध्यक्ष यादव ठगी आरोपमा पक्राउ
काठमाडौं । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ ।