आगोले घरसहित घरभित्र रहेका सबै सामान जलेर ध्वस्त भएको छ स्थानीय र दमकलको सहयोगमा बिहानका राति २ः५० बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको छैन । घटनामा २१ लाख बराबरको क्षति भएको र थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
बूढीगंगामा आगलागी, २१ लाखको क्षति
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–३ खवास टोलमा आगलागी भएको छ । आगलागीमा २१ लाख बराबरको क्षति भएको छ । बलराम चौधरीको काठको बेरा र जस्तापाताको छानो भएको २ तले घरमा मंगलबार बिहानका राति आगलागी भएको प्रहरीले जनाएको छ ।